• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कुवेतमा नेपाली युवतीले काम गर्ने घरमै झुन्डिएर गरिन आत्महत्या

कुवेतमा नेपाली युवतीले काम गर्ने घरमै झुन्डिएर गरिन आत्महत्या

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 17.1K
    SHARES
  • images
    कुवेतमा नेपाली युवतीले काम गर्ने घरमै झुन्डिएर गरिन आत्महत्या
    images
    images
    images

    कास्की घर भई करिब आठ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत बुद्दिसीरी परियारले झुन्डिएर आत्महत्या गरेकी छिन।

    images

    ३६ वर्षीया बुद्दिसिरीले १४ जनावरी बिहीवार २०२१ का दिन काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी हुन। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली राजादूताबासमा आएको बताए।

    सिलवालले भने,‘सन २०१३ मा श्रम स्वीकृति लिएर उनी घरेलु कामदारको रुपमा पहिलो पटक कुवेत आएको रेकर्डमा देखिएको छ भने सन २०१५ मा छुट्टी गएर पुनः फर्किएको देखिन्छ। उनको मृत्‍युको पूर्ण बिबरण भने प्राप्त भैसकेको छैन।

    मृतकको परिवारसंग सम्पर्क भैसकेको र स्पोन्सर साथै परिवारसंग समान्वय गरी दूताबासले कानुनी प्रकृया शुरु गरिसकेको छ। जिएनएन

    images

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - १७:२५:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij