• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

images

प्रभाव न्यूज

२९ बैशाख २०८२
  • 11.2K
    SHARES
  • images
    सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?
    images
    images
    images

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँले घटेको जनाएको छ ।

    महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images

    आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।

    images

    images
    images

    प्रकाशित :बैशाख २९, २०८२ सोमवार - १२:२९:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij