• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो सुन

तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो सुन

images

प्रभाव न्यूज

१० बैशाख २०८३
  • 4.0K
    SHARES
  • images
    तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो सुन
    images
    images
    images

    बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ ।

    images

    आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

    images

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो । गत बिहीबार चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    images
    images

    प्रकाशित :बैशाख १०, २०८३ बिहिवार - ११:२१:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij