• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

images

प्रभाव न्यूज

८ बैशाख २०८३
  • 3.6K
    SHARES
  • images
    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
    images
    images
    images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ ।

    हिजो प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images

    अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा आएको उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ८, २०८३ मंगलवार - ११:४०:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij