• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


२ हजार ७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२ हजार ७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 4.7K
    SHARES
  • images
    २ हजार ७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
    images
    images
    images

    नेपाली बजारमा शनिबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय  रुपैयाँ घटेको हो ।
    शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो । 

    images

    आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ । 

     

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - ११:२७:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij