• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


उकालो लाग्यो सुन, आज यस्तो छ कारोबार

उकालो लाग्यो सुन, आज यस्तो छ कारोबार

images

प्रभाव न्यूज

१ फाल्गुण २०८१
  • 9.2K
    SHARES
  • images
    उकालो लाग्यो सुन, आज यस्तो छ कारोबार
    images
    images
    images

    नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ ।

    images

    सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य पनि तोलामा कारोबार ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण १, २०८१ बिहिवार - ११:०१:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij