• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आज यस्तो छ सुनचाँदीको मूल्य

आज यस्तो छ सुनचाँदीको मूल्य

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 6.4K
    SHARES
  • images
    आज यस्तो छ सुनचाँदीको मूल्य
    images
    images
    images

    काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ । 

    images

    शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ थियो । आइतबार भने तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - ११:११:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij