• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


नेपाली बजारमा यस्तो छ आज सुनचाँदीको मूल्य

नेपाली बजारमा यस्तो छ आज सुनचाँदीको मूल्य

images

प्रभाव न्यूज

२५ माघ २०८१
  • 4.1K
    SHARES
  • images
    नेपाली बजारमा यस्तो छ आज सुनचाँदीको मूल्य
    images
    images
    images

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो । यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ । 

    images

    यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको १ हजार ९८५ रुपैयाँ कायम भएको छ । 

    यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो । 

    images
    images

    प्रकाशित :माघ २५, २०८१ शुक्रवार - ११:१३:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij