• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 7.4K
    SHARES
  • images
    ह्वात्तै बढ्यो सुनको मूल्य
    images
    images
    images

    काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।

    महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ ।

    यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ ।

    images

    सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    images

    यस आधारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - ११:११:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij