• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आज कति छ सुन-चाँदीको मूल्य ?

आज कति छ सुन-चाँदीको मूल्य ?

images

प्रभाव न्यूज

२० माघ २०८१
  • 5.0K
    SHARES
  • images
    आज कति छ सुन-चाँदीको मूल्य ?
    images
    images
    images

    काठमाडौँ - नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य भने सामान्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

    यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।

    images

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    प्रकाशित :माघ २०, २०८१ आइतवार - ११:५४:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij