• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


झुक्किएर पनि यी तीन समयमा नसुत्नु

झुक्किएर पनि यी तीन समयमा नसुत्नु

images

प्रभाव न्यूज

१७ माघ २०८१
  • 13.2K
    SHARES
  • images
    झुक्किएर पनि यी तीन समयमा नसुत्नु
    images
    images
    images

    शास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्‍याउननुपर्छ ।

    images

    गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्‍याउनुको साथै हानिकारक मानिन्छ ।

    यी हुन् सुत्नै नहुने तीन समय

    घाम झुल्किएपछि

    images

    शास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।

    images

    मध्यान्नको समय

    मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ ।

    विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ ।

    शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

    घाम अस्ताउने बेला

    घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन ।

    शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो ।

    विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

    images
    images

    प्रकाशित :माघ १७, २०८१ बिहिवार - २१:१२:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij