• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

images

प्रभाव न्यूज

१४ माघ २०८१
  • 11.7K
    SHARES
  • images
    १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
    images
    images
    images

    काठमाडौं - कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।

    images

    जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीमाथी मंसिर २२ गते सामूहिक बलात्कार भएको ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सामूहिक करणीको आरोपमा दुई जना पक्राउ परेका छन् भने थप दुई जना फरार छन्। पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन्।

    फरार हुनेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

    images

    किशोरीमाथी चार जनाको समूहबाट करणी भएको बताइएको छ।

    images

    उनीहरूविरूद्ध जबरजस्तीकरणीमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images

    प्रकाशित :माघ १४, २०८१ सोमवार - २०:१०:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij