• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


विवाहित महिलासँग प्रेम सम्बन्धमा रहेका प्रहरी जवानविरुद्ध जबरजस्ती करणीको उजुरी

विवाहित महिलासँग प्रेम सम्बन्धमा रहेका प्रहरी जवानविरुद्ध जबरजस्ती करणीको उजुरी

images

प्रभाव न्यूज

१८ फाल्गुण २०८१
  • 10.2K
    SHARES
  • images
    विवाहित महिलासँग प्रेम सम्बन्धमा रहेका प्रहरी जवानविरुद्ध जबरजस्ती करणीको उजुरी
    images
    images
    images

    जनकपुरधाम –जबर्जस्ती करणी अभियोगमा इलाका प्रहरी कार्यालय लहान, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव पक्राउ परेका छन् ।

    images

    एक महिलाले दिएको उजुरीको आधारमा यादवलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए ।
    उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

    प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए । उनले ती महिलालाई डिभोर्स गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेको स्रोतले बतायो ।

     

    images

    स्रोतका अनुसार ती महिलालाई प्रहरी जवान यादवले लहानमा कोठा भाडामा लिएर राख्दै आएका थिए । अहिले उनलाई कोठाबाट समेत निकालिएको छ । त्यसपछि महिलाले जबरजस्ति करणीको उजुरी दिएकी हुन् ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण १८, २०८१ आइतवार - १८:३३:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij