• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

images

प्रभाव न्यूज

८ माघ २०८१
  • 4.4K
    SHARES
  • images
    सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
    images
    images
    images

    काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको हो ।

    मूल्यवृद्धिसँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो ।

    यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :माघ ८, २०८१ मंगलवार - १०:५२:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij