• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

images

प्रभाव न्यूज

१ माघ २०८१
  • 5.3K
    SHARES
  • images
    सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images
    images

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    यता, आज चाँदीको मूल्य पनि घटेको  छ ।

    मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सोमबार चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    images
    images

    प्रकाशित :माघ १, २०८१ मंगलवार - १२:३२:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij