• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


घट्यो सुनको मुल्य, तोलाको कति ?

घट्यो सुनको मुल्य, तोलाको कति ?

images

प्रभाव न्यूज

१६ पौष २०८१
  • 6.4K
    SHARES
  • images
    घट्यो सुनको मुल्य, तोलाको कति ?
    images
    images
    images

    काठमाडौं - नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ ।

    images

    सुनचाँदीव्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यछ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ ।

    आइतबार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो ।छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।

    आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।

    images

    images
    images

    प्रकाशित :पौष १६, २०८१ मंगलवार - ११:५७:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij