• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

images

प्रभाव न्यूज

१० पौष २०८१
  • 7.8K
    SHARES
  • images
    सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images
    images

    काठमाडौं - बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।

    चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । आज १८०० रुपैयाँमा झरेको छ ।

    images

    अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    images

    images
    images

    प्रकाशित :पौष १०, २०८१ बुधवार - ११:४१:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij