• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सुनको मूल्य ह्वात्तै घट्यो कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो कतिमा हुँदैछ कारोबार ?

images

प्रभाव न्यूज

३० मंसिर २०८१
  • 8.3K
    SHARES
  • images
    सुनको मूल्य ह्वात्तै घट्यो कतिमा हुँदैछ कारोबार ?
    images
    images
    images

    काठमाडौँ - नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।

    आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

    शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।

    images

    images
    images

    प्रकाशित :मंसिर ३०, २०८१ आइतवार - १०:५४:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij