• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आजपनि घट्यो सुनको भाउ, यसरी हुँदैछ कारोबार

आजपनि घट्यो सुनको भाउ, यसरी हुँदैछ कारोबार

images

प्रभाव न्यूज

१७ मंसिर २०८१
  • 6.7K
    SHARES
  • images
    आजपनि घट्यो सुनको भाउ, यसरी हुँदैछ कारोबार
    images
    images
    images

    काठमाडौं -  आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ।

    नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ।

    images
    images

    प्रकाशित :मंसिर १७, २०८१ सोमवार - ११:५४:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij