• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बाढीपहिरोको झण्डै दुई महिनापछि कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्दै मन्त्रालय

बाढीपहिरोको झण्डै दुई महिनापछि कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्दै मन्त्रालय

images

प्रभाव न्यूज

६ मंसिर २०८१
  • 4.0K
    SHARES
  • images
    बाढीपहिरोको झण्डै दुई महिनापछि कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्दै मन्त्रालय
    images
    images
    images

    बाढीपहिरो गएको दुई महिना पुग्नै लाग्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन थालेको छ ।

    images

    गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत् थालिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए ।

    वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।

    सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ ।

    images

    images
    images

    प्रकाशित :मंसिर ६, २०८१ बिहिवार - ११:५०:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij