• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

images

प्रभाव न्यूज

१ कार्तिक २०८१
  • 7.3K
    SHARES
  • images
    सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?
    images
    images
    images

    काठमाडौं– नेपाली बजारमा आज सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो ।

    यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    images

    आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :कार्तिक १, २०८१ बिहिवार - ११:५८:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij