• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सुनको मूल्य अहिलेसम्मकै उच्च, आज यस्तो छ कारोबार

सुनको मूल्य अहिलेसम्मकै उच्च, आज यस्तो छ कारोबार

images

प्रभाव न्यूज

३० आश्विन २०८१
  • 5.6K
    SHARES
  • images
    सुनको मूल्य अहिलेसम्मकै उच्च, आज यस्तो छ कारोबार
    images
    images
    images

    काठमाडौँ - सुनको मूल्यले आज बुधबार अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ ।

    images

    बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

    यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।

    अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    images

    images
    images

    प्रकाशित :आश्विन ३०, २०८१ बुधवार - ११:२३:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij