• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सुनको भाउले छोयो आकाश - कतिमा हुँदैछ किनबेच ?

सुनको भाउले छोयो आकाश - कतिमा हुँदैछ किनबेच ?

images

प्रभाव न्यूज

२९ आश्विन २०८१
  • 7.3K
    SHARES
  • images
    सुनको भाउले छोयो आकाश - कतिमा हुँदैछ किनबेच ?
    images
    images
    images

    काठमाडौँ । बडादशैँको बिदा सकिएकै दिन सुनचाँदीको मूल्य आकासिएको छ ।

    images

    दशैँको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :आश्विन २९, २०८१ मंगलवार - ११:३९:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij