• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो?

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो?

images

प्रभाव न्यूज

८ आश्विन २०८१
  • 5.2K
    SHARES
  • images
    सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो?
    images
    images
    images

    काठमाडौं- सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ।

    images

    सोमबार प्रतितोला रु एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५९ हजार सात सय निर्धारण भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो।

    अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।

    यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार नौ सय १५ निर्धारण भएको छ।

    images

    images
    images

    प्रकाशित :आश्विन ८, २०८१ मंगलवार - १२:५७:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij