• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


यो देश, जहाँ राष्ट्र बैंकका गर्भनर ठगिन्छन्…..

यो देश, जहाँ राष्ट्र बैंकका गर्भनर ठगिन्छन्…..

images

प्रभाव न्यूज

८ माघ २०८०
  • 21.2K
    SHARES
  • images
    यो देश, जहाँ राष्ट्र बैंकका गर्भनर ठगिन्छन्…..
    images
    images
    images

    काठमाडौं– नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट छ– https://www.nrb.org.np/ तपाईले यो वेबसाइट खोल्नुभयो भने एउटा सूचना देखापर्छ । तर, यो सूचना राष्ट्र बैंकबाट जारी कुनै वित्तीय निर्देशन होइन, बरु गर्भनर महाप्रसाद अधिकारीको ‘व्यक्तिगत’ दुःख हो ।

    images

    सूचनामा भनिएको छ–

    ‘गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध गरिन्छ ।’

    प्रश्न उठ्छ– देशमा राष्ट्र बैंकका गभर्नरका नाममा समेत यसरी ठगी धन्दा भइरहेको छ भने अरु को चाहिँ सुरक्षित होलान् ? के यसले सरकारको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने देखाउँदैन ?

    images

    अनि अर्को पनि प्रश्न उठ्छ– राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा ‘रोड ब्लक’ विज्ञापनकै रुपमा यस्तो सूचना राख्दा कस्तो सन्देश जाला ?  

    images

    images
    images

    प्रकाशित :माघ ८, २०८० सोमवार - १५:०७:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij