• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


आज कतिमा भइरहेको छ सुन, चाँदीको कारोबार?

आज कतिमा भइरहेको छ सुन, चाँदीको कारोबार?

images

प्रभाव न्यूज

२२ पौष २०८०
  • 12.4K
    SHARES
  • images
    आज कतिमा भइरहेको छ सुन, चाँदीको कारोबार?
    images
    images
    images

    काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    शुक्रबार प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य भने घटेको छ ।

    images

    आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :पौष २२, २०८० आइतवार - १४:१७:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij