• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


उदयपुरमा २१ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

उदयपुरमा २१ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

images

प्रभाव न्यूज

२७ कार्तिक २०८०
  • 10.0K
    SHARES
  • images
    उदयपुरमा २१ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
    images
    images
    images

    गाईघाट– उदयपुरमा २१ वर्षीया युवती बलात्कृत भएकी छन् ।

    images

    बलात्कार आरोपमा प्रहरीले लिम्चुङबुङ गाउँपालिका–१ बाँस्बोटेका २५ वर्षीय टविन्द्र राईलाई पक्राउ गरेको छ ।

    युवतीलाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

    images

    उनी जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेको प्रहरीले जनाएको छ

    images

    images
    images

    प्रकाशित :कार्तिक २७, २०८० सोमवार - १८:०५:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij