• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षका किशोर पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षका किशोर पक्राउ

images

प्रभाव न्यूज

१३ कार्तिक २०८०
  • 14.9K
    SHARES
  • images
    १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षका किशोर पक्राउ
    images
    images
    images

    बैतडी– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

    प्रकाशित :कार्तिक १३, २०८० सोमवार - १४:२३:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij