• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


थोरै ओरालो लाग्यो सुनको मूल्य

थोरै ओरालो लाग्यो सुनको मूल्य

images

प्रभाव न्यूज

१३ कार्तिक २०८०
  • 10.4K
    SHARES
  • images
    थोरै ओरालो लाग्यो सुनको मूल्य
    images
    images
    images

    काठमाडौं - आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य सोमबार केही घटेको छ ।

    images

    आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै तेजाबी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    images
    images

    प्रकाशित :कार्तिक १३, २०८० सोमवार - ११:२७:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij