• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दुई महिनामा नेपालीले पिए डेढ अर्बको सफ्ट ड्रिंक

दुई महिनामा नेपालीले पिए डेढ अर्बको सफ्ट ड्रिंक

images

प्रभाव न्यूज

७ कार्तिक २०८०
  • 3.9K
    SHARES
  • images
    दुई महिनामा नेपालीले पिए डेढ अर्बको सफ्ट ड्रिंक
    images
    images
    images

    काठमाडौं - आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौ)मा नेपालमा १ अर्ब ५२ करोड रुपैयाँको नन अल्कोहलिक सफ्ट ड्रिंक आयात भएको छ ।

    images

    यसबाट सरकारले ६० करोड राजस्व संकलन गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा १४ लाख ११ हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको हो ।

    गत वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख ७० हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको छ ।

    यसबाट सरकारले २ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

    images

    images
    images

    प्रकाशित :कार्तिक ७, २०८० मंगलवार - १५:५५:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij