• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त

नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त

images

प्रभाव न्यूज

२१ आश्विन २०८०
  • 10.8K
    SHARES
  • images
    नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त
    images
    images
    images

    काठमाडौं - नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।

    images

    नबिल सेक्युरिटिजको सञ्चालक समितिले देवकोटालाई आजदेखि लागु हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

    दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत थिए ।

    २०६२ सालमा नेपाल बैक लिमिटेडबाट आफ्नो बैंकिङ करियर सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा काम गरे ।

    images

    नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्तिपछि उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

    images

    images
    images

    प्रकाशित :आश्विन २१, २०८० आइतवार - २०:५७:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij