• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दिनहुँ घट्दै सुनको मूल्य, आज कति छ भाउ ?

दिनहुँ घट्दै सुनको मूल्य, आज कति छ भाउ ?

images

प्रभाव न्यूज

१४ फाल्गुण २०७७
  • 29.1K
    SHARES
  • images
    दिनहुँ घट्दै सुनको मूल्य, आज कति छ भाउ ?
    images
    images
    images

    स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ।

    images

    छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो।

    यस्तै, तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो ।

    यसैगरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - १३:२०:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij