• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


१४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक पक्राउ

१४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक पक्राउ

images

प्रभाव न्यूज

२० जेठ २०७९
  • 20.3K
    SHARES
  • images
    १४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक पक्राउ
    images
    images
    images

    कैलालीमा बालिका बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images

    चुरे गाउँपालिका-६ का २६ वर्षीय दोगेन्द्र विष्टलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार विष्टले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।

    आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

    images

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    images

    images
    images

    प्रकाशित :जेठ २०, २०७९ शुक्रवार - १७:२७:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij