• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


बाढीले बगाउँदा खोटाङमा दुईजनाको मृत्युु

बाढीले बगाउँदा खोटाङमा दुईजनाको मृत्युु

images

प्रभाव न्यूज

३ श्रावण २०८३
  • 4.7K
    SHARES
  • images
    बाढीले बगाउँदा खोटाङमा दुईजनाको मृत्युु
    images
    images
    images

    खोटाङ - अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा खोटाङमा दुईजनाको मृत्यु भएको छ ।

    images

    शनिबार परेको अविरल वर्षाका कारण आएको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर - ६ नेर्पास्थित कालीखोलाले बगाउँदा ४३ वर्षीय शान्ता राईको मृत्यु भएको छ ।

    यस्तै, केपीलासगढी गाउँपालिका वडा नम्बर -४ गौरिगाँउस्थित गाईखुरे खहरे खोल्सीले बगाउँदा सोही ठाउँका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको छ ।

    दुबै घटनामा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । जिल्लामा अहिले पनि लगातार वर्षाद भइरहेको छ।

    images

    images
    images

    प्रकाशित :श्रावण ३, २०८३ आइतवार - ०८:१५:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij