लक्ष्मी अधिकारी
खोटाङ–नेपाली कांग्रेस इतर समुह खोटाङको सभापतिमा रोजन राई चयन भएका छन्। सदरमुकाम दिक्तेलमा मंगलबारबाट जारी १५ औं नियमित महाधिवेशन तथा आठौं जिल्ला अधिवेशनबाट राई सभापतिमा सर्वसम्मत चयन भएका हुन्।
उपसभापतिमा खिलराज राई (दिपक) केशव राई, सचिवमा अमृत गिरी र प्रदिप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की चयन भएका छन्।
यस्तै, क्षेत्रीय कार्य समिति प्रदेश (क) तर्फ सभापतिमा उद्धव राई, उपसभापतिमा मकर राई सचिवमा टिकाबहादुर बस्नेत र सहसचिवमा शेकेन्द्र राई र राधा गिरी तथा क्षेत्रीय कार्य समिति प्रदेश (ख) तर्फ सभापतिमा सुनिलचन्द्र राई उपसभापतिमा भिम बहादुर राउत, निरेशकुमार राउत, सचिवमा संगम राई र विश्वदिप राई चयन भएका छन्।
अधिवेशनबाट कोशी प्रदेश महाधिवेन प्रतिनिधिमा ३२ जना चयन भएका छन्। भेषिन्द्र राई, पदमबहादुर श्रेष्ठ, दिपक राई, रमाहाङ राई, अनिता राई, युजन राई, मुना दाहाल, गोपी निरौला, कालिदास पोखरेल, नारायणसिं राई, सकुन्तला बानिया, मेनुका राई, कला बिक, मन्जित राई, कुमार खत्री चन्द्र बहादुर राई, कोशिला राई, देवका खड्का, नयन्द्र मगर कविराज राई, नवराज दाहाल, शुक्र राई, दुरेन गुरुङ, टिकामाया दर्जी, हेमराज राना मगर, उषा राई, रमा खड्का, मुना दाहाल, किरण राई, केदार ओझा, राजकुमार गुरुङ, गिता परियार चयन भएको निर्वाचन मण्डलका संयोजक महाप्रसाद आचार्यले जानकारी दिए।
आचार्यका अनुसार संघीय महाधिवेशनतर्फ ३४ जना चयन भएका छन्। भूपेन्द्र राई, सरस्वति बजिमय, हिरा गुरुङ, सरिता आङ्देवे, देवी राई, शान्तिकला राई, हिमेश राई, योगेन्द्र राई, लोकेन्द्र राई पेशलकुमार राई, बसन्त राई, नवराज राई, दिलीप खत्री, भिमकेशर राई, राकेश परियार, बिकास श्रेष्ठ, इन्दिरा दाहाल, सन्तोष राई, पदम निरौला, ज्ञानबहादुर माझी, दुरेन्द्र कुमार राई, मोहन राई, सुमन राई, सुनिता राई, कम्पशेर राई, नृपध्वज बिक, देबेन्द्र बस्नेत, कृष्णराज आचार्य, प्रतिक्षा राई, योगेश गुरुङ, दिपक बिक, सत्यवती राई, निर्मला राई, हरि थापा चयन भएका छन्।