• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


मध्यराति फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो प्रतिलिटरको भाउ ? हेर्नुस्

मध्यराति फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो प्रतिलिटरको भाउ ? हेर्नुस्

images

प्रभाव न्यूज

१९ फाल्गुण २०७८
  • 13.8K
    SHARES
  • images
    मध्यराति फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो  प्रतिलिटरको भाउ ? हेर्नुस्
    images
    images
    images

    नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो। निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ।

    images

    इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ। यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ।

    images
    images

    प्रकाशित :फाल्गुण १९, २०७८ बिहिवार - २१:५१:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij