• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

images

प्रभाव न्यूज

१५ माघ २०७७
  • 20.8K
    SHARES
  • images
    आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ
    images
    images
    images

     प्रभाव न्यूज, खोटाङ - छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    विहिबार छोरीमाथि बलात्कार गरी फरार भएका बाबुलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–५ का भोला यादव रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिले जानकारी दिए।

    धनुषा घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्दै आएका यादवले मंगलबार काठमाडौस्थित घरमा छोरीलाई बलात्कारपछि कुटपिट गरी फरार थिए। यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंमा पठाइएको छ।

    महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंमा छोरी बलात्कार गरी फरार भएको पीडितबाट निवेदन दिएपछि वृतको पत्रअनुसार खोजतलास गर्ने क्रममा यादवलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो।

    images

    बलात्कारपछि भएको कुटपिटले अचेत अवस्थामा फेला परेकी किशोरीको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ।

    images

    images
    images

    प्रकाशित :माघ १५, २०७७ बिहिवार - २१:४४:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij