• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


घरम सुतिरहेकी महिला बलात्कृत

घरम सुतिरहेकी महिला बलात्कृत

images

प्रभाव न्यूज

२२ कार्तिक २०७८
  • 31.7K
    SHARES
  • images
    घरम सुतिरहेकी महिला बलात्कृत
    images
    images
    images

    कातिक २२, तेह्रथुममा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेन्छयायेम गाउँपालिका-६ बस्ने खजेन्द्र बहादुर दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images

    दमाईले ती महिलालाई बिहीबार दिउँसो घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मोराहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images

    प्रकाशित :कार्तिक २२, २०७८ सोमवार - ०७:५१:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij