• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सार्वजनिक यातायातमा जनताको ढाड सेक्ने गरि भाडा बढाएर बिदा भए ओली

सार्वजनिक यातायातमा जनताको ढाड सेक्ने गरि भाडा बढाएर बिदा भए ओली

images

प्रभाव न्यूज

३१ आषाढ २०७८
  • 35.9K
    SHARES
  • images
    सार्वजनिक यातायातमा जनताको ढाड सेक्ने गरि भाडा बढाएर बिदा भए ओली
    images
    images
    images

    असार ३१, काठमाडौं । सरकारले लामो दूरीमा सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा बढेको जनाएको छ।

    images

    निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको हो। दुई वाट दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।

    लामो दूरीका यात्रीवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको छ।

    २०७८ असार २७ गतेको भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको स्वीकृतिमा सार्वजनिक यातायातको भाडा बढाएको विभागले जनाएको छ।

    images

    vada.jpg

    images

    images
    images

    प्रकाशित :आषाढ ३१, २०७८ बिहिवार - ०८:३६:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij