• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


घरमा अग्ला पहाड तथा हिमालका तस्बिर किन राख्ने ?

घरमा अग्ला पहाड तथा हिमालका तस्बिर किन राख्ने ?

images

प्रभाव न्यूज

१७ पौष २०८०
  • 10.0K
    SHARES
  • images
    घरमा अग्ला पहाड तथा हिमालका तस्बिर किन राख्ने ?
    images
    images
    images

    काठमाडौं –

    images

    हामी धेरैले घर तथा कार्यालयहरुमा अग्ला पहाड तथा हिमालका तस्बिर राखेको देखेका छौँ ।

    यस्ता तस्बिरले भित्तामा राख्दा कोठाको सुन्दरता बढाउने गर्दछ ।

    तर, यसले कोठाको सुन्दरता मात्र बढाउने नभएर आत्मबल बढाउनमा पनि मद्दत गर्दछ ।

    images

    आज हामी घरका भित्तामा अग्लाअग्ला पहाड तथा हिमालका तस्बिर राख्दा कस्तो फल मिल्छ भन्ने बारेमा चर्चा गर्नेछौँ ।

    images

    वास्तुशास्त्र अनुसार घरमा अग्लाअग्ला हिमालका तस्बिरहरू राख्दा मानिसको आत्मविश्वास र मनोबल बढ्छ ।

    यस्ता तस्बिरले जीवनमा सदैव सकारात्मक उर्जा ल्याउने मान्यता छ । हिमाललाई गौरवका रुपमा पनि मान्ने गरिन्छ ।

    हिमाल पहाडका तस्बिरमा उडिरहेका चरा पनि राख्ने गरेको पाइन्छ ।

    यस्तो तस्बिरले पनि मानिसको जीवनमा सकारात्मकता र हौसला प्रदान गर्ने गर्दछ ।

    images
    images

    प्रकाशित :पौष १७, २०८० मंगलवार - ०७:१८:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij