• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रेल दुर्घटना, १३ जनाको मृत्यु, ५० बढी घाइते

रेल दुर्घटना, १३ जनाको मृत्यु, ५० बढी घाइते

images

प्रभाव न्यूज

१३ कार्तिक २०८०
  • 10.0K
    SHARES
  • images
    रेल दुर्घटना, १३ जनाको मृत्यु, ५० बढी घाइते
    images
    images
    images

    काठमाडौँ– भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

    images

    आन्ध्र प्रदेशको विजयनगरमा गएराति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    रेल दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् ।

    images

    दुई रेल ठोक्किएर दुर्घटना भएपछि धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो। दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ।

    images

    images
    images

    प्रकाशित :कार्तिक १३, २०८० सोमवार - ११:२०:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij