• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


इजरायलमा मारिएका नेपालीको शव २/३ दिन भित्रमा नेपाल पठाउने तयारी

इजरायलमा मारिएका नेपालीको शव २/३ दिन भित्रमा नेपाल पठाउने तयारी

images

प्रभाव न्यूज

३० आश्विन २०८०
  • 8.1K
    SHARES
  • images
    इजरायलमा मारिएका नेपालीको शव २/३ दिन भित्रमा नेपाल पठाउने तयारी
    images
    images
    images

    काठमाडौँ - इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शव केहिदिन भित्रमा नेपाल पठाइने भएको छ ।

    images

    इजरायलस्थित नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ। पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउने भएको हो ।

    गत शनिबार हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

    तीमध्ये ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनएको हो।

    images

    i_ISD5kVbnhZ.jpg

    images

    images
    images

    प्रकाशित :आश्विन ३०, २०८० मंगलवार - १८:४२:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij