• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मोरक्कोमा भूकम्प : २९६ जनाको मृत्यु

मोरक्कोमा भूकम्प : २९६ जनाको मृत्यु

images

प्रभाव न्यूज

२३ भाद्र २०८०
  • 9.7K
    SHARES
  • images
    मोरक्कोमा भूकम्प : २९६ जनाको मृत्यु
    images
    images
    images

    काठमाडौं । मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ । ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको ज्यान गएको मोरक्कोको गृह मन्त्रालयले बताएको बीबीसीले जनाएको छ । काठमाडौं । मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ ।

    images

    ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको ज्यान गएको मोरक्कोको गृह मन्त्रालयले बताएको बीबीसीले जनाएको छ । Dabur nepal Agni Group भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको समाचारमा उल्लेख छ ।

    यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । भूकम्प स्थानीय समयअनुसार राति ११ः११ बजे भएको बीबीसीले जनाएको छ ।

    images
    images

    प्रकाशित :भाद्र २३, २०८० शनिवार - १२:०७:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij