• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान

एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान

images

प्रभाव न्यूज

१५ भाद्र २०८०
  • 10.6K
    SHARES
  • images
    एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान
    images
    images
    images

    १५ भदौ, काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् ।

    images

    नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ गते) सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ ।

    एसियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ खेलाडीले एसियन च्याम्पियनसिप खेल्न लागेका हुन् ।

    नविता श्रेष्ठले भने ओलम्पिक संघको आयोजनामा अमेरिकामा हुने एक इभेन्टमा जाने भएका कारण एसियन च्याम्पियनसिप गुमाएकी हुन् ।एसियन गेम्सको तयारीमा रहेका अन्य देशका खेलाडी पनि एसियन च्याम्पियनसिपमा आउने हुनाले एसियन गेम्सको तयारी स्वरुप यो प्रतियोगितालाई लिएको खेलाडीहरुले बताएका छन् ।

    images

    एसियन च्याम्पियनसिप खेल्ने नेपाली टिम : खेलाडीहरू : सिक्का सुवाल श्रेष्ठ, रुबिन महर्जन, संयोग कपाली, विलोश श्रेष्ठ र इभाना थापा

    images

    images
    images

    प्रकाशित :भाद्र १५, २०८० शुक्रवार - १४:४२:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij