• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

दक्षिण अफ्रिकामा आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु बिहीबार, भदौ १४, २०८०

दक्षिण अफ्रिकामा आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु बिहीबार, भदौ १४, २०८०

images

प्रभाव न्यूज

१५ भाद्र २०८०
  • 6.6K
    SHARES
  • images
    दक्षिण अफ्रिकामा आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु बिहीबार, भदौ १४, २०८०
    images
    images
    images

    काठमाडौं । दक्षिण अफ्रिकी सहर जोहानेसबर्गको एक आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु भएको र ५० जना घाइते भएको बताइएको छ । उक्त भवनमा अवैध तरिकाले मानिसहरू बसोबास गर्ने गरेका थिए ।

    images

    पाँच तले भवनमा के कारणले आगलागी भयो भन्ने कुरा खुल्न नसकेको अधिकारीहरूले बताएका छन् ।

    अधिकारीहरूले भवनबाट शवहरु निकालिरहेको बताइएको छ । भवनमा बस्नेहरूमध्ये प्रायः अफ्रिकी आप्रवासी भएको बताइएको छ । ६ करोड जनसङ्ख्या रहेको दक्षिण अफ्रिकामा २९ लाख आप्रवासी रहेका छन् ।

    images
    images

    प्रकाशित :भाद्र १५, २०८० शुक्रवार - ०९:१०:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij