• आइतवार, श्रावण १७ गते २०८३

TRENDING :

Logo

Aug 02 2026 | २०८३, श्रावण १७गते


प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित

images

प्रभाव न्यूज

१४ श्रावण २०८३
  • 731
    SHARES
  • images
    प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित
    images
    images
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ ।

    images

    बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

    सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    जसलाई सभाले स्वीकृत गरेको हो । साथै, सभाले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

    images

    यससँगै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

    images

    images
    images

    प्रकाशित :श्रावण १४, २०८३ बिहिवार - १७:४५:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij