• शनिवार, श्रावण १६ गते २०८३

TRENDING :

Logo

Aug 01 2026 | २०८३, श्रावण १६गते


सुनसरीमा दुवै मृतका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ

सुनसरीमा दुवै मृतका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ

images

प्रभाव न्यूज

१४ श्रावण २०८३
  • 272
    SHARES
  • images
    सुनसरीमा दुवै मृतका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ
    images
    images
    images

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् ।

    images

    गृहमन्त्री गुरुङ आजै सुनसरी जाँदैछन् ।

    मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जानेछिन् ।

    सुनसरी मन्त्री मेहताको गृहजिल्ला हो ।

    images

    केहीबेरअघि तराईका घटनाका विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको छ ।

    images

    उक्त छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज जान लागेका हुन् ।

    images
    images

    प्रकाशित :श्रावण १४, २०८३ बिहिवार - १७:३३:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij