• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


रविले भने– मिडियाबाहिर गाडी राखेको कुरा पार्टीले गम्भीररूपमा लिएको छ

रविले भने– मिडियाबाहिर गाडी राखेको कुरा पार्टीले गम्भीररूपमा लिएको छ

images

प्रभाव न्यूज

३० आषाढ २०८३
  • 901
    SHARES
  • images
    रविले भने– मिडियाबाहिर गाडी राखेको कुरा पार्टीले गम्भीररूपमा लिएको छ
    images
    images
    images

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले विभिन्न मिडिया हाउसअघि गाडी तेर्स्याउने कुरा पार्टीले गम्भीररुपमा लिएको बताएका छन् ।

    images

    उनले रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुने आश्वासन पनि दिए ।

    संसद् भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

    “पार्टीले भनिसक्यो, छानबिन हुनुपर्छ,” उनले भने, “पार्टीले गम्भीरतापूर्वक लिएको छ । यसलाई तत्काल के गरियो फरक कुरा हो । घटनालाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट छ । पार्टी अडिग छ  । रास्वपाकै नेता कार्यकर्ता भए पनि कारबाही हुन्छ । रास्वपा आफ्नै सांसदलाई ७२ घण्टाभित्रै कारबाही गरेको पार्टी हो ।”

    images

    images
    images

    प्रकाशित :आषाढ ३०, २०८३ मंगलवार - १७:१२:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij