• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


रास्वपाले भन्यो– यी दुई वटा कुरा नपत्याउनुहोला

रास्वपाले भन्यो– यी दुई वटा कुरा नपत्याउनुहोला

images

प्रभाव न्यूज

२८ बैशाख २०८३
  • 3.8K
    SHARES
  • images
    रास्वपाले भन्यो– यी दुई वटा कुरा नपत्याउनुहोला
    images
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले बिचौलियापन पार्टीले प्रवर्द्धन नगर्ने बताएका छन् ।

    images

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन्। उनले बिचौलियापन पार्टीको नीति विपरीत भएको समेत बताए ।

    उनले सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भन्ने कुरा नपत्याउन आग्रह गरे । त्यस्तै आगामी स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भन्ने कुरा पनि नपत्याउन उनले आग्रह गरे।

    images
    images

    प्रकाशित :बैशाख २८, २०८३ सोमवार - ०७:३६:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij