• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


रास्वपामा पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज

रास्वपामा पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज

images

प्रभाव न्यूज

२७ बैशाख २०८३
  • 29.4K
    SHARES
  • images
    रास्वपामा पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज
    images
    images
    images

    रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गरेको छ ।

    images

    आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    कुन कुन सदस्यको सदस्यता खारेजी गरिएको भन्नेबारे रास्वपाले जानकारी गराएको छैन ।

    images
    images

    प्रकाशित :बैशाख २७, २०८३ आइतवार - २१:३६:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij